बझाङ । बझाङमा आज बिहान भूकम्प गएको छ । बिहान ६ः०३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बझाङको सैनापसेलालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको केन्द्रले जनाएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले बताएको छ ।