सांघाइमा घटे कोरोना सङ्क्रमित

<span class='c1'>सांघाइमा घटे</span> <span class='c2'>कोरोना सङ्क्रमित</span>

चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका सङ्क्रमित घटेका छन् ।

सांघाइका स्वास्थ्य अधिकारीहरुले गएको २४ घण्टामा यहाँ २७४ जनामा मात्र सङ्क्रमण देखिएको बताएका छन् ।

अधिकारीहरुले यहाँ अहिले पनि पाँच हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेको बताएका छन् ।

यसअघि हरेक दिन कम्तीमा पनि एक हजार जना सङ्क्रमित पाइने गरेकामा अहिले त्यसमा कमी आएको हो। यहाँको म्युनिसिपल हेल्थ कमिसनले सांघाइमा पछिल्ला केही दिनमा कोरोनाका संक्रमितहरु घट्दै गएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्