उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार

<span class='c1'>उत्तर कोरियाद्वारा अज्ञात</span> <span class='c2'>क्षेप्यास्त्र प्रहार</span>

उत्तर कोरियाले शनिबार जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ ।

पछिल्लो प्रक्षेपण प्योङयाङल क्षेप्यास्त्र प्रहार गरेको तीन दिनपछि भएको हो ।

जसबाट आणविक परीक्षण गर्न सक्ने चेतावनी बढ्दै गएको छ । रासस / एएफपी

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्