युएईका राष्ट्रपति शेख खलिफाको निधन

युएईका राष्ट्रपति शेख खलिफाको निधन

संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल–नाह्यानको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको, राज्य मिडियाले जनाएको छ । उनी धेरै वर्षदेखि रोगसँग लडिरहेका थिए ।

‘राष्ट्रपति मामिला मन्त्रालयले शुक्रबार, मे १३ मा शेख खलिफा बिन जायद अल’नाह्यानको निधनमा युएई र इस्लामिक संसारका जनतालाई शोक व्यक्त गर्दछ,’ आधिकारिक वाम समाचार एजेन्सीले जनाएको छ । रासस / एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्