इलामको माइजोगमाई –१ मा काँग्रेस र एमालको बराबरी मत , वडाध्यक्ष चयनका लागि गोलाप्रथा गरिने

<span class='c1'>इलामको माइजोगमाई –१ मा काँग्रेस र एमालको बराबरी</span> <span class='c2'>मत , वडाध्यक्ष चयनका लागि गोलाप्रथा गरिने</span>

विराटनगर । इलामको माइजोगमाई गाउँपालिका-१ को अध्यक्ष पदमा एमाले र काँग्रेसका उम्मेदवारले बराबरी मत प्राप्त गरेका छन् ।

माइजोगमाई– १ मा काँग्रेस र माओवादीबीच तालमेल भएको थियो । एमाले यामकुमार कार्की र गठबन्धनबाट काँग्रेसका टेकबहादुर शाहले १०८४ मत पाएका हुन् ।

वडाध्यक्ष चयनका लागि अब गोलाप्राथा गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्