विजयी जुलुस मनाउन जाँदा ट्याक्टर दुर्घटनामा परी घाइतेको मृत्यु

<span class='c1'>विजयी जुलुस मनाउन जाँदा ट्याक्टर</span> <span class='c2'>दुर्घटनामा परी घाइतेको मृत्यु</span>

रंगेली । मोरङको सुनवर्षी नगरपालिका ६ स्थित सिटोैला टोलमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा घाइतेको मृत्यु भएको छ । नेकपा एमालेले नगरपालिकामा विजयी हाँसिल गरेपछि जुलस लगाउने क्रममा को २ च १४३७ नम्बर को ट्याक्टर दुर्घटनामा परी घाइते १३ जनामध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीका सुनवर्षी–५ का ४५ वर्षीय राजकुमार सरदारको उपचारका क्रममा धरानस्थित विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्