रंगेलीमा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा बल प्रयोग

रंगेलीमा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा बल प्रयोग

रंगेली । मोरङको रंगेलीमा खसेभन्दा बढी मत्रपत्र भेटिएको भन्दै सुरु भएको विरोधले तनावग्रस्त स्थिति लिइएको छ। मतगणना स्थगीत भएपछि रंगेली बजार तनावग्रस्त भएको हो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दुई राउन्ड अश्रुग्यास प्रहार गरेको छ । भीडलाई नियन्त्रणमा लिने क्रममा गठवन्धनका सुनिता मंण्डलको टाउको समेत फुटेको छ । भीडले प्रहार गर्दा एक जना प्रहरी समेत घाइते भएका छन् ।

मतगणना गर्ने क्रममा रंगेली ७ को मतपेटिका खोल्दा खसेको मत भन्दा १ सय ७ मत बढी भेटिएपछि गठवन्धनका कार्यकर्ताहरु विरोधमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्