जहदा–२ मा श्रीमतीको हत्या गरेर श्रीमान् फरार

<span class='c1'>जहदा–२ मा श्रीमतीको हत्या</span> <span class='c2'>गरेर श्रीमान् फरार</span>

विराटनगर । जहदा गाउँपालिका–२ मा श्रीमतीको हत्या गरेर श्रीमान् फरार भएका छन् । जहदाको बर्खीबैरिया बस्ने ४० वर्षीय दिनेश राजभरले ३५ वर्षीया गीतादेवी राजभरको हत्या गरेर फरार भएका हुन् ।

मोरङ प्रहरीका अनुसार हिजो राती हत्या गरेर उनी फरार भएको सुचना पाएपछि अहिले प्रहरी चौकी मझारेको टोलिले घटनास्थल सुरक्षित गरेर अनुसन्धानको काम सुरु गरेको छद्ध । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोलि समेत घटनास्थलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्