कांग्रेसले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै

<span class='c1'>कांग्रेसले दिउँसो ३ बजे</span> <span class='c2'>पत्रकार सम्मेलन गर्दै</span>

विराटनगर । नेपाली कांग्रेसको आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै छ ।

स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिनका लागि कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन हुने कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । उक्त पत्रकार सम्मेलनमा आगामी कार्यक्रम र योजनाका बारेमा समेत जानकारी समेत दिइने पौडेलले बताए । पार्टीका प्रवक्ता प्रकाशशरण महतको उपस्थितिमा हुने पत्रकार सम्मेलन हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्