चट्याङ लागेर एक महिलाको मृत्यु

<span class='c1'>चट्याङ लागेर एक</span> <span class='c2'>महिलाको मृत्यु</span>

गुल्मी । मंगलबार राति चट्याङ लागेर गुल्मीको मदाने गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको मदाने गाउँपालिका–४ म्यालपोखरीकी ४५ वर्षीया राधिका भट्टराईको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गोठमा गाईबस्तुलाई घाँसपात गर्ने क्रममा चट्याङ लागेर भट्टराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्