मोटरसाइकल चोरीका आरोपमा दुईजना पक्राउ

<span class='c1'>मोटरसाइकल चोरीका आरोपमा</span> <span class='c2'>दुईजना पक्राउ</span>

विराटनगर । इटहरी–५ बाट मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय इटहरीले सन्दिर परियार र उज्वल परिवारलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

बिहीबार बिहान इटहरी–५ का दिव्यराज सुवेदीको घरमा पार्किङ गरेर राखेको को ३४ प ५०५६ नम्बरको मोटरसाइकल हराएको थियो । प्रहरीले चोरीमा संलग्नसहित मोटरसाइकल फेला पारेको छ । प्रहरी निरीक्षक भीमबहादुर खड्का अनुसार संलग्नलाइ मुलुकी अपराध संहिता २०७४ अनुसार चोरी मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्