भक्तपुरकाे सूर्यविनायकबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

<span class='c1'>भक्तपुरकाे सूर्यविनायकबाट जुवातास खेलिरहेको</span> <span class='c2'>अवस्थामा ६ जना पक्राउ</span>

भक्तपुर । सूर्यविनायक नगरपालिका-६ सूर्यविनायकस्थित रामेछाप सुनापती गाउँपालिका-५ घर भएका ५० वर्षीय मान बहादुर योञ्जनको रुपाकोटी खाजा होटलमा तास खेलिरहेको अवस्थामा योञ्जन सहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रू.७० हजार २ सय ५० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्