जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन

जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन

काठमाण्डौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ : ५५ बजे पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।

जहाज अवतरण गर्ने समय भएपनि अहिलेसम्म सम्पर्कमा देखिएको छैन । जहाजबारे खोजविन सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्