पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा

विराटनगर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आव २०७९/८० को बजेटमा रुपान्तरकारी ढंगका योजना आउन नसकेको बताएका छन्।

बजेट पेश भइसकेपछि संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष भट्टराईले वृद्ध भत्ता दिने उमेर ६८ बर्ष घटाउनुपर्ने थिएन । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको बृद्ध भत्ताको उमेर सरकारले घटाइएको छ । अब मैले पनि वृद्ध भत्ता पाउने भए । आफू पनि वृद्धभत्ता नलिने घोषणा गरेका छन् ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्