कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा भेटिए

<span class='c1'>कैलालीमा श्रीमान् र श्रीमती</span> <span class='c2'>मृत अवस्थामा भेटिए</span>

धनगढी । कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएका छन् ।

घटनास्थलको अवस्था हेर्दा श्रीमतीको हत्या पछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर, थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्