पोखराको दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

<span class='c1'>पोखराको दोहोरी साँझभित्र जुवातास खेलिरहेको</span> <span class='c2'>अवस्थामा ८ जना पक्राउ</span>

कास्की । पोखरा महानगरपालिका-४ चिप्लेढुङ्गास्थित पर्वत कुस्मा नगरपालिका-१३ बस्ने जय परियारको साननानी दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका-१५ बस्ने स्याङ्जा वालिङ नगरपालिका-३ घर भएका २४ वर्षीय दिपक गुरूङ लगायत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त दोहोरी साँझभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रू.८४ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्