उर्लाबारीबाट अवैध लागूऔषध सहित एक जना पक्राउ

<span class='c1'>उर्लाबारीबाट अवैध लागूऔषध सहित</span> <span class='c2'>एक जना पक्राउ</span>

विराटनगर । मोरङ उर्लाबारी नगरपालिका-२ सिरुझार बस्ने २७ वर्षीय सोम तामाङलाई करिब १ केजी अवैध लागूऔषध गाँजा सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागूऔषध रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्