खोलामा डुबेर एकजनाको मृत्यु

<span class='c1'>खोलामा डुबेर</span> <span class='c2'>एकजनाको मृत्यु</span>

विराटनगर। मोरङको कटहरी गाउँपालिका–७ स्थित लोहन्द्रा खोलामा डुवी एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ लोहन्द्रा खोलामा बालुवा निकाल्न गएका स्थानिय ३९ बर्षीय जोगलाल सरदारको पानीमा डुवी मृत्यु भएको हो ।

पानीमा डुवी बेहोस अवस्थामा आफन्तले फेला पारेका सरदारको उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा घरमा नै मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्