घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

विराटनगर । आज सुनको मुल्य प्रतितोलामा ६ सय रुपैयाँले घटेको छ ।

गएको शुक्रवार प्रतितोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । शुक्रवार चाँदी प्रतितोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा काराेबार भईरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्