सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरीमा करेन्ट लागेर  एक जनाको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दि बस्ने ३७ बर्षीया सरस्वती श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ ।

आईतबार बेलुका करिब ७:३० बजे घर अगाडी कलमा पानीको मोटर चलाई नुहाउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएकी श्रेष्ठको घोपा धरानमा उपचारकाे क्रममा आईतबार राती सँवा ९ बजे मृत्यु भएको थियो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्