गीतकार चन्द्रमोहन विश्वासको पहिलो मैथिली गीत सार्वजनिक

<span class='c1'>गीतकार चन्द्रमोहन विश्वासको पहिलो</span> <span class='c2'>मैथिली गीत सार्वजनिक</span>

विराटनगर । गीतकार चन्द्रमोहन विश्वासको पहिलो मैथिली भाषाको गीत सार्वजनिक भएको छ ।

उनको ‘आइ लभ यू’ बोलको गीत सार्वजनिक भएको छ । गीता चौधरीको सङ्गीत रहेको उक्त गीतमा गीता चौधरी र सन्नु कुमारको स्वर रहेको छ । संजय माझी र अनिता चौधरीको अभिनय रहेको उक्त गीतको भिडियो अनिल साहले खिचेका हुन् । राजु राजदेव चौधरीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा विवेक सरदारको नृत्य रहेको छ ।

‘छिन्नमस्ता फिल्मस्’ ट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हो ।

भिडियो हेर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्