भक्तपुरमा भूकम्पको धक्का

भक्तपुरमा भूकम्पको धक्का

काठमाडौँ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस भएको हो ।

भक्तपुर जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्