राष्ट्रियसभा बैठक असार २ गते बस्ने

राष्ट्रियसभा बैठक असार २ गते बस्ने

विराटनगर । राष्ट्रियसभाको बैठक आगामी असार १ गते बस्ने भनिएता पनि विशेष कारणले आगामी असार २ गते बस्ने भएको छ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय अध्यक्षज्यूले २०७९ साल असार २ गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’’

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्