विश्वकप फुटबल २०२२ मा छनोट भएका देशहरु(सूचीसहित)

विश्वकप फुटबल २०२२ मा छनोट भएका देशहरु(सूचीसहित)

विराटनगर । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ‘फाइनल ड्र’ सार्वजनिक भएको छ ।

कतारको दोहामा शुक्रबार राति ‘फाइनल ड्र’ सार्वजनिक गरिएको हो। विश्वकप फुटबल प्रतियोगिता आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा हुनेछ । बिभिन्न आठ समूहमा ३२ टोलीलाई बाँडफाँड गरिएको छ । विश्वकप फुटबल खेल्ने ३२ वटै टोलीकै टुङ्गो लागेको छ ।
विश्वकप छनोट भएका देशहरु:

समूह एः कतार, इक्वेडर, सेनेगल, नेदरल्यान्ड
समूह बीः इंग्ल्यान्ड, इरान, यूएसएस, वेल्स
समूह सीः अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्यान्ड
समूह डीः फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया
समूह इः स्पेन, कोस्टारिका, जर्मनी, जापान
समूह एफः बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया
समूह जीः ब्राजिल, सर्विया, स्वीटरल्यान्ड, क्यामरुन
समूह एचः पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्