विराटनगरको तृष्णामा अनुप्रस्थ ब्याण्डको साङ्गितिक प्रस्तुति हुने

विराटनगरको तृष्णामा अनुप्रस्थ ब्याण्डको साङ्गितिक प्रस्तुति हुने

विराटनगर । विराटनगर एयरपोर्ट रोडस्थित तृष्णा द क्रेभिङ टेल्समा अनुप्रस्थ ब्याण्डको साङ्गितिक प्रस्तुति हुने भएको छ ।

शनिबार साँझ नेपालको चर्चित ब्याण्डले तृष्णामा आफ्नो साङ्गितिक प्रस्तुती दिने भएको हो । ब्याण्डले 'दिन त्यो पनि थियो' तथा 'सुख र दु:ख' जस्ता चर्चित गीतहरुमा आफ्नो प्रस्तुती दिने भएको तृष्णाका सञ्चालक अमन साहले बताए । उनले कार्यक्रममा सहभागी हुन चाहनेहरुका लागि रु. ५०० का दरले टिकट बिक्री भईरहेको जानकारी दिए ।

कार्यक्रम सम्बन्धि थप जानकारी भने ९८१९३८४६३९ र ९८०२७६०५९३ मा सम्पर्क गरेर लिन सकिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्