जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

<span class='c1'>जुवातास खेलिरहेको अवस्थामा</span> <span class='c2'>७ जना पक्राउ</span>

लमजुङ । वेसिशहर नगरपालिका-७ स्थित रमेश गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा दोर्दी गाउँपालिका-८ बस्ने ३२ वर्षीय कर्ण बहादुर गुरुङ लगायत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रमेशको कोठामा जुवातास खेलिरहेको भन्ने खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले नगद ६३ हजार ७२५ रुपैयाँ र १६० पत्ती तास सहित पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्