लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ काे घोषणा

<span class='c1'>लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र</span> <span class='c2'>पार्टी’ काे घोषणा</span>

विराटनगर । पूर्व सञ्चारकर्मी रवि लामिछाने आफूले निर्माण गरेको नयाँ पार्टी आजै दर्ता गराउने भएका छन् ।

लामिछानेले आज एक कार्यक्रम मार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको घोषणा गरेका हुन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिन्ह पनि सार्वजनिक गरेका छन् । उनका अनुसार पार्टीले निर्वाचन आयोगमा घण्टी चुनाव चिन्हको माग गर्ने बताए । लामिछानेले पार्टी अगाडि बढाउनका लागि २१ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको बताएका छन् ।

लामिछानेले अहिलेसम्मका सबै दलले नागरिकको सेवा गर्छाैँ भनेर झुट बोलेको र आम नागरिकको जीवनशैलीमा कुनै सकारात्मक परिवर्तन नआएकाले आफू राजनीतिमा आउन बाध्य भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्