पछिल्लो २४ घण्टामा थप ३१ जना कोरोना संक्रमित भेटिए

पछिल्लो २४ घण्टामा थप ३१ जना कोरोना संक्रमित भेटिए

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३१ जनामा कोरोना संक्रमित थपिएका छन् ।

२ हजार ४ सय २५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ लाख २ हजार ९ सय ३३ जनाले खोप लगाएका छन्।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ४२ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्