झापाको मेचिनगर सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

<span class='c1'>झापाको मेचिनगर सवारी दुर्घटना</span> <span class='c2'>हुँदा १ जनाको मृत्यु</span>

विराटनगर । झापाको मेचिनगर नगरपालिका-१५ ज्यामिरगढी भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बुधवार बेलुका सवा ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको गरेको प्रदेश १-०१-००१ ह ८६०१ नम्बरको सिटिलाई सोहि दिशा तर्फ जादै गरेको प्रदेश १-०१-००१ क ११४६ नम्बरको मिनीट्रकले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा मेचिनगर-९ का ४३ बर्षीय रमेश कट्वाल गम्भिर घाईते भई उपचारको लागि बी एण्ड सी अस्पताल बिर्तामोड पठाएकोमा मृत्यु भएको हो । दुर्घटना भएका दुवै सवारी साधनलाई नियन्त्रणमा लिई घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्