पछिल्लो २४ घण्टामा थप ५५जना कोरोना संक्रमित भेटिए

पछिल्लो २४ घण्टामा थप ५५जना कोरोना संक्रमित भेटिए

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

२ हजार ६ सय ९८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३ लाख १६ हजार ४ सय ७७ जनाले खोप लगाएका छन्।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ८० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्