पाकिस्तानमा ३ आतङ्कवादी मारिए

<span class='c1'>पाकिस्तानमा ३</span> <span class='c2'>आतङ्कवादी मारिए</span>

पाकिस्तानको उत्तरपश्चिम खायबर पख्तुन्वामा सैनिक कारबाहीमा तीन जना आतङ्ककारी मारिएका छन् ।

सेनाले शनिबार दिएको जानकारी अनुसार सुराकीका आधारमा गरिएको सैनिक कारबाहीमा उत्तर पश्चिम वाजिरिस्तान जिल्लामा ती आतङ्ककारी मारिएका हुन् । सेनाको जनसम्पर्क कार्यालयले जनाएअनुसार दोहोरो गोली हानाहानमा ती आतङ्ककारीहरू मारिएका हुन् ।

सेनाले सो घटनामा आतङ्ककारीहरूबाट केही विष्फोटक पदार्थ र हतियार समेत नियन्त्रणमा लिएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्