विश्वभर पुष्टि भएका कोभिड-१९ सङ्क्रमणको देशगत पछिल्लो विवरण

विश्वभर पुष्टि भएका कोभिड-१९ सङ्क्रमणको देशगत पछिल्लो विवरण

जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जुलाई ३ मा कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको नवीनतम अद्यावधिकहरू निम्नानुसार उल्लेख गरेको छ ।
विश्वभर ५४८,८२५,९५५ जना सङ्क्रमित भएका छन् ।

देश         सङ्क्रमितको सङ्ख्या
अमेरिका  ८७,८३८,६२३
भारत       ४३,५०२,४२९
ब्राजिल      ३२,४७१,८४७
फ्रान्स      ३१,४१०,३८३
जर्मनी     २८,३९२,६३०
बेलायत    २२,९४१,३६०
इटाली    १८, ६९५,९५४
दक्षिण कोरिया १८,३८९, ६११
रुस १८,१६७, ६०३

रासस-सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्