मिसेज वर्ल्ड इन्टरनेशनल २०२२ मा फिटनेश फ्रेकको उपाधि विराटनगरकी खुश्बु खेतानलाई

<span class='c1'>मिसेज वर्ल्ड इन्टरनेशनल २०२२ मा फिटनेश</span> <span class='c2'>फ्रेकको उपाधि विराटनगरकी खुश्बु खेतानलाई</span>

विराटनगर । विराटनगरकी खुश्बु खेतानले भारतको मुम्बईमा भएको मिसेज वर्ल्ड इन्टरनेशनल २०२२ मा फिटनेश फ्रेकको उपाधि जितेकी छन् ।

गत जेठ २४ गते आयोजित उक्त कार्यक्रममा खेतानले उक्त उपाधि हाँसिल गरेकी हुुन् । सहभागी १०८ जना प्रतियोगीहरुलाई पछि पार्दै उनीले सो उपाधि हात पारेकी हुन् । विगत लामो समयदेखि विराटनगर बस्दै आएकी खेतान फेशन र इन्टिरियर डिजाईनर समेत हुन् ।

भबिष्यमा फिटनेश सेन्टर सञ्चालनमा ल्याएर यस क्षेत्रको विकासमा थप सहयोग पुर्‍याउने योजना रहेको उनीले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्