कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको अद्यावधिक विवरण

<span class='c1'>कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित</span> <span class='c2'>देशहरूको अद्यावधिक विवरण</span>

कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या निम्न बमोजिम छ । जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो ।
जसअनुसारः

विश्व - ५५३,२१७,०२९
देश सङ्क्रमितको सङ्ख्या
अमेरिका ८८,३७६,२६९
भारत ४३,५६६,७३९
ब्राजिल ३२,७५९, ७३०
फ्रान्स ३२,१७७,४७२
जर्मनी २८,८०८,६१४
बेलायत २३,०८६,२८२
इटाली १९,१५७,१७४
दक्षिण कोरिया १८, ४७१, १७२
रूस १८, १८२, ५७८

रासस-सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्