कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको अद्यावधिक विवरण

<span class='c1'>कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित</span> <span class='c2'>देशहरूको अद्यावधिक विवरण</span>

कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या निम्न बमोजिम छ । जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो ।
जसअनुसारः

विश्व - ५५३,२१७,०२९
देश सङ्क्रमितको सङ्ख्या
अमेरिका ८८,३७६,२६९
भारत ४३,५६६,७३९
ब्राजिल ३२,७५९, ७३०
फ्रान्स ३२,१७७,४७२
जर्मनी २८,८०८,६१४
बेलायत २३,०८६,२८२
इटाली १९,१५७,१७४
दक्षिण कोरिया १८, ४७१, १७२
रूस १८, १८२, ५७८

रासस-सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्