पछिल्लो २४ घण्टामा थप १ सय २१ जना कोरोना संक्रमित भेटिए

<span class='c1'>पछिल्लो २४ घण्टामा थप १ सय</span> <span class='c2'>२१ जना कोरोना संक्रमित भेटिए</span>

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १ सय २१ जनामा कोरोना संक्रमित थपिएका छन् ।

३ हजार ४५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १० हजार ५ सय ६७ जनाले खोप लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय ७८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्