पूर्वी युक्रेनको भवन हमलामा मृत्यु हुनेको संख्या १५ पुग्यो

<span class='c1'>पूर्वी युक्रेनको भवन हमलामा मृत्यु</span> <span class='c2'>हुनेको संख्या १५ पुग्यो</span>

पूर्वी युक्रेनको चासिभ यार शहरमा रहेको एक आवासीय भवनमा रुसी मिसाइल आक्रमणपछि उद्धारकर्ताहरूले आइतबार १५ जनाको शव फेला पारेको अधिकारीहरूले बताएका छन् ।

"उद्धारका क्रममा घटनास्थलमा १५ वटा शव फेला परेको र थप पाँच जनालाई भग्नावशेषबाट बाहिर निकालिएको," युक्रेनी आपतकालीन सेवाको स्थानीय शाखाले फेसबुकमा उल्लेख गरेको छ ।

त्यसैगरी उद्धारकर्ताहरू अन्य जीवित तीन जनासँग सम्पर्कमा रहेको पनि बताइएको छ । रासस-एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्