कोरोना भाइरसका सक्रिय सङ्क्रमित आठ सय नाघ्यो

कोरोना भाइरसका सक्रिय सङ्क्रमित आठ सय नाघ्यो

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १ सय ७७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

३ हजार १ सय २६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६४ हजार ९ सय ७ जनाले खोप लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८ सय ७३ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्