पछिल्लो २४ घण्टामा थप २ सय २९ जना कोरोना संक्रमित भेटिए

पछिल्लो २४ घण्टामा थप २ सय २९ जना कोरोना संक्रमित भेटिए

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २ सय २९ जनामा कोरोना संक्रमित थपिएका छन् ।

३ हजार ७ सय १८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८७ हजार ९ सय ७२ जनाले खोप लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्