पछिल्लो २४ घण्टामा थप १ सय ३५ जना कोरोना संक्रमण , १ जनाको मृत्यु

<span class='c1'>पछिल्लो २४ घण्टामा थप १ सय ३५</span> <span class='c2'>जना कोरोना संक्रमण , १ जनाको मृत्यु</span>

विराटनगर । पछिल्लो २४ घण्टामा थप १ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।

३ हजार ४१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३२ हजार ५ सय १५ जनाले खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ३९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्