पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोना संक्रमण , १ जनाको मृत्यु

<span class='c1'>पछिल्लो २४ घण्टामा थप ४ सय ५७</span> <span class='c2'>जनामा कोरोना संक्रमण , १ जनाको मृत्यु</span>

विराटनगर । पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।

४ हजार ६ सय ५१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ९८ हजार ९ सय जनाले खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्