अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री डा भट्टराईबीच छलफल

<span class='c1'>अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री</span> <span class='c2'>डा भट्टराईबीच छलफल</span>

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच आज समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले जसपाबाट बाहिरिए पनि डा भट्टराईले आफू गठबन्धन भन्दा बाहिर नगएको बताउनुभएको जानकारी दिनुभयो ।

नयाँ पार्टी पुनःगठनको तयारीमा रहनुभएका डा भट्टराईले आफू जहाँ रहे पनि गठबन्धनको पक्षमा नै रहेको बताउनुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्