नागरिकता विधेयकका व्यवस्था विगतकै निरन्तरता : थापा

<span class='c1'>नागरिकता विधेयकका व्यवस्था विगतकै</span> <span class='c2'>निरन्तरता : थापा</span>

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले वैवाहिक सम्बन्धका आधारमा अङ्गीकृत नागरिकता पाउने व्यवस्था विगतकै निरन्तरता बमोजिम नयाँ विधेयकमा गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ माथिको छलफलमा भाग लिँदै नेता थापाले कुनै पनि नागरिक नागरिकताको अवसरबाट वञ्चित हुन नहुने बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्