विश्वका छपन्न करोड छयासी लाख छयानब्बे हजारमा कोरोना

विश्वका छपन्न करोड छयासी लाख छयानब्बे हजारमा कोरोना

जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड-१९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ ।

आज प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छसय ७५ पुगेको छ ।
अमेरिका ९०,३५८,९८८
भारत ४३,८४७,०६५
फ्रान्स ३३,६२१,३१०
ब्राजिल ३३,५५५,५२६
जर्मनी ३०,२३९,१२२
बेलायत २३,४२२,७११
इटाली २०,५३९,०१६
दक्षिण कोरिया १९,०७७,६५९
रूस १८, २४७, ७७०

रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्