विश्वका छपन्न करोड छयासी लाख छयानब्बे हजारमा कोरोना

<span class='c1'>विश्वका छपन्न करोड छयासी</span> <span class='c2'>लाख छयानब्बे हजारमा कोरोना</span>

जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड-१९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ ।

आज प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छसय ७५ पुगेको छ ।
अमेरिका ९०,३५८,९८८
भारत ४३,८४७,०६५
फ्रान्स ३३,६२१,३१०
ब्राजिल ३३,५५५,५२६
जर्मनी ३०,२३९,१२२
बेलायत २३,४२२,७११
इटाली २०,५३९,०१६
दक्षिण कोरिया १९,०७७,६५९
रूस १८, २४७, ७७०

रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्