अध्यक्ष दाहाल साउन २१ गते जापान जाने

अध्यक्ष दाहाल साउन २१ गते जापान जाने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' जापान जाने भएका छन् ।

जापान स्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन् प्रचण्ड जापान जान लागेको हुन् ।

प्रचण्डका स्वकिय सचिव रमेश मल्ल अनुसार उनी साउन २२ गते गते नेपाली जनप्रगतिशील मञ्चको अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् । प्रचण्ड साउन २५ पुन: नेपाल फर्कने छन् । प्रचण्ड हालै भारतको तीन दिने भ्रमणमा गएका थिए ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्