विराटनगरका इराकीलाई डा. कलाम लाईफटाईम एचिभमेन्ट अवार्ड

<span class='c1'>विराटनगरका इराकीलाई डा. कलाम</span> <span class='c2'>लाईफटाईम एचिभमेन्ट अवार्ड</span>

विराटनगर । भारतको पटनामा आयोजित कलाम युथ कन्फरेन्स–२०२२ मा विराटनगरका चान्द इराकी सम्मानित भएका छन् ।

इराकीलाई डा. कलाम लाईफटाईम एचिभमेन्ट अवार्ड–२०२२ ले सम्मानित गरिएको हो । विभिन्न सामाजिक कार्यमा सक्रिय रही समाजप्रति गरेको योगदानको कदर गर्दै इराकीलाई सम्मान गरिएको हो ।

कार्यक्रमकोे आयोजना भने ख्वाब फाउन्डेशनले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्