झापाको मेचीनगरबाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद

<span class='c1'>झापाको मेचीनगरबाट अबैध रुपमा भारत तर्फ</span> <span class='c2'>लैजादै गरेको १५० केजी सुपारी बरामद</span>

विराटनगर । झापाको मेचीनगर नगरपालिका ६ मेचिडाँडा छेउमा अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद गरिएको छ ।

बिहिबार दिउँसो करिब ४ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको सुपारी बरामद गरेको हो । बरामद भएको सुपारी आवश्यक कारबारीको लागी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्