सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार बढेको छ।

आज सुन प्रतितोला ७ सय रुपैयाँले बढेर छापावाला सुन ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरि तेजावी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर एक हजार २२० रुपैयाँ कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्