कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक जारी रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा पार्टीको आन्तरिक विषयलगायत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे छलफल भइरहेको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्