मृतक चन्नरदेवीको शव वडा कार्यालय परिसरमा राखेर प्रदर्शन( फोटो फिचर )

मृतक चन्नरदेवीको शव वडा कार्यालय परिसरमा राखेर प्रदर्शन( फोटो फिचर )

विराटनगर । सुनसरी बर्जुगाँउपालीका वडा नम्बर ३ डमडी चौककी चन्नरदेवी रायलाई स्थानिय छिमेकी संगिता कुमारी राय र उनका परिवारले निर्घात कुटपिट गरी घाईते भई उपचारको क्रममा मृत्यु भएपछि पिडितका आफन्त र स्थानियले चन्नरदेवीको शव बर्जुगाँउपालीका वडा नम्बर ३ को वडा कार्यालयमा राखेर विरोध प्रदर्शन गरेका छन् ।

ुनसरी प्रहरीले अहिले ठुलो मात्रा शसस्त्र र जनपथ प्रहरी राखेर वडा कार्यालयको सुरक्षा दिईरहेको छ । साथै वडा कार्यालय भित्र रहेको कम्प्युटर , पंखा लगायत सम्र्पुण फर्निचरहरु तोडफोड गरेका छन् ।

प विस्तृत रुपमा समाचार केहिबेर मै आउदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्