वन विनाशले पशुपन्छी पनि लोप हुने खतरा छ : अध्यक्ष ओली

<span class='c1'>वन विनाशले पशुपन्छी पनि लोप हुने</span> <span class='c2'>खतरा छ : अध्यक्ष ओली</span>

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष वन विनाशले वन मात्रै नभएर पशुपन्छी पनि लोप हुँदै गएको बताउनुभएको छ ।

सामुदायिक वन दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घले आज आयोजना गरेको ‘समृद्धि नेपाल, सुखी नेपाली’ निर्माणमा सामुदायिक वनको योगदान विषयक कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले पशुपन्छी पनि लोप हुँदै गएकाले वन जोगाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले वन्यजन्तुदेखि पर्यावरणमा समेत असर परेकाले वनबाट वातावरण कसरी सुधार गर्ने भन्नेमा चिन्तन गर्न पनि आग्रह गर्नुभयो । नेपालमा हिमक्षेत्र भनेर चिनिने १७ प्रतिशत भूमि रहेकाले सोको पनि संरक्षण गरी अर्थतन्त्रलाई माथि उठाउन सामुदायिक वनको योगदान हुने उहाँको भनाइ थियो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्